मुख्य समाचार


अर्थतन्त्र पुष ५ देखि राष्ट्रिय उद्यमशील महिला मेला २०७५

पुष ५ देखि राष्ट्रिय उद्यमशील महिला मेला २०७५

२६ मंसिर २०७५, बुधबार १७:०३

नेपाल उद्यमशील महिला महासङ्घले पत्रकार सम्मेलन गरी घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि ९ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासङ्घकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छन् ।

समाचार


नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रिया ईच्छुक

नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रिया ईच्छुक

२६ मंसिर २०७५, बुधबार १५:४९

अष्ट्रियाको जलविद्युत क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एण्ड्रिजको ‘कष्टमर डे ’को अवसरमा आयोजित कार्यक्रमपछि उर्जामन्त्री पुनलाई भेट्दै उनले अष्ट्रिया नेपालको उर्जा क्षेत्रका लगानी र अनुभव आदान–प्रदान गर्न ईच्छुक रहेको धारणा राखेका थिए । त्यसका लागी नेपाल सरकारलाई औपचारीक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको उनको भनाई थियो ।

वन्यजन्तु शिकारी पक्राउ

वन्यजन्तु शिकारी पक्राउ

२६ मंसिर २०७५, बुधबार १५:०५

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको हो । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ मंसिर २०७५, बुधबार १४:४६

जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धनबहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध गाँजासहित पक्राउ

अवैध लागूऔषध गाँजासहित पक्राउ २६ मंसिर २०७५, बुधबार १४:४४

काठमडौं : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयर लाईन्सको उडानद्वारा दोहा कतार जान लागेका मोरङ वलिगामा-४ बस्ने ३२ वर्षीय मानसिंह सरदार...

अर्थतन्त्र


अटो


कार्यान्वयनमा आउला ट्याक्सी चालकको लाइसेन्स निलम्बन प्रक्रिया ?

कार्यान्वयनमा आउला ट्याक्सी चालकको लाइसेन्स निलम्बन प्रक्रिया ?

२६ मंसिर २०७५, बुधबार ०९:२२

महानगरीय ट्राफिक महाशाखा र यातायात विभागको समन्वयमा नियम नमान्ने तथा मिटरमा नजाने, यात्रु ठग्ने ट्याक्सी चालकको...

१८ करोडको हैन, विद्युतीय गाडीमा राष्ट्रपति भण्डारी

१८ करोडको हैन, विद्युतीय गाडीमा राष्ट्रपति भण्डारी

२५ मंसिर २०७५, मंगलवार १७:१७

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्ने चर्चाले चौतर्फी आलोचना खेपिरहेका बेला ५५ लाख रुपैयाँबराबरको...

देशभरबाट दैनिक सात हजारले मात्र लाइसेन्स आवेदन दिन पाइने

देशभरबाट दैनिक सात हजारले मात्र लाइसेन्स आवेदन दिन पाइने

२५ मंसिर २०७५, मंगलवार १६:००

यातायात व्यवस्था विभागले लाइसेन्स आवेदनमा कोटा प्रणाली लागू गरेको छ । अब देशभरबाट दैनिक सात हजार सेवाग्राहीले मात्र लाइसेन्स आवेदन दिन पाउने भएका छन्...

अन्तर्वार्ता


स्मार्टलाइसेन्स छाप्न यातायात व्यवस्था विभागको असहयोगः मालिका इन्कर्पोरेटका प्रबन्धनिर्देशक सुरेन्द्र ढकालसँगको अन्तर्वार्ता

स्मार्टलाइसेन्स छाप्न यातायात व्यवस्था विभागको असहयोगः मालिका इन्कर्पोरेटका प्रबन्धनिर्देशक सुरेन्द्र ढकालसँगको अन्तर्वार्ता

२१ मंसिर २०७५, शुक्रबार ११:५०

लाइसेन्स छाप्न हामीले अहिले २० ओटा प्रिन्टर प्रयोगमा ल्याएका छौं । २० ओटा मेसिन चलाउन अपरेटर र प्राविधिक पनि खटाइएको छ । यातायात विभागबाट हामीलाई जति डाटा आउनुपर्ने हो त्यो नआएका कारणले यस्तो समस्या देखिएको हो । यसै कारण ढिलाइ भएको छ ।

सेयर


सिटिजन्स बैङ्कले ५ प्रतिशत लाभांश दिने

सिटिजन्स बैङ्कले ५ प्रतिशत लाभांश दिने

२६ मंसिर २०७५, बुधबार १६:०८

काठमाडौँः सिटिजन्स बैङ्कले आफ्ना सेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य...

दुई समूहले बजार उचाल्दा अन्तिम समय नेप्से स्थिर

दुई समूहले बजार उचाल्दा अन्तिम समय नेप्से स्थिर

२६ मंसिर २०७५, बुधबार १५:२४

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार हुँदा बुधबार सेयर बजार स्थिर अवस्थामा रोकिएको छ । आइएमई...

चिलिमेले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

चिलिमेले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

२६ मंसिर २०७५, बुधबार १३:२०

चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर...