जागिर खानेदेखि कम्पनी मोडलको बिजनेस सेट–अपसम्म भयो । तर, एउटा कुराचाहिँ अचम्मै भयो । त्यो के भने, हिजो विष्टले जुन ठाउँबाट स्पामा जागिरेको रुपमा यात्रा सुरु गरेकी थिइन्, कोभिडपछि त्यही ठाउँमा कम्पनी मोडलबाट आफ्नो स्पा सञ्चालन गर्न सफल भइन् ।
‘सरकारले ५० डलर भन्दा कम मूल्यांकनमा भित्र्याउन नपाउने व्यवस्था छ । आयातकर्ताले ५० डलर मूल्याँकन गराएर भित्र्याए भने त्यसमा हामीले केही गर्न नसक्ने अवस्था छ’ ओलीले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘ब्याट्रीको वास्तविक मूल्य ८०/९० डलर पुगिसकेको हुन सक्छ ।
भेटिएको इन्जिन र पार्टपुर्जा बिक्रीका लागि सञ्चालक समितिले २०७७ माग ४ गते नै व्यवस्थापनलाई जिम्मेवारीसमेत दिएको थियो । तर, तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेललाई मन्त्रालयमा तानेर कार्यकारी अध्यक्षको रूपमा सरकारले युवराज अधिकारीलाई नियुक्ति दिएपछि प्रक्रिया लम्बिएको देखिन्छ ।
लगानी बोर्डको यही साउन २३ गते बसेको बैठकले सो आयोजना अगाडि बढाउन भारतको सरकारी कम्पनी एनएचपीसीलाई जिम्मेवारी दिएको छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजनासँगै ४५० मेगावाट क्षमताको सेती नदी छ आयोजनाको अध्ययनसमेत सोही कम्पनीले गर्नेछ ।