×

मुख्य समाचार

सबै

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिम सेतीमा एनएचपीसीले जगाएको आशा, १२०० मेगावाट बिजुली उत्पादन

लगानी बोर्डको यही साउन २३ गते बसेको बैठकले सो आयोजना अगाडि बढाउन भारतको सरकारी कम्पनी एनएचपीसीलाई जिम्मेवारी दिएको छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजनासँगै ४५० मेगावाट क्षमताको सेती नदी छ आयोजनाको अध्ययनसमेत सोही कम्पनीले गर्नेछ ।