४ वर्षअघि ४ अर्ब ५८ करोड १० लाख रुपैयाँसम्मको सिमेन्टको व्यापार गरेकामा २०२१ मा आइपुग्दा कारोबार आधा खुम्चिएको थियो । सन् २०२१ मा जगदम्बा सिमेन्टले २ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले महिनाैं नामसारी भइसकेका गाडीको भुक्तानी नदिएको भन्दै केही आयातकर्ता व्यापारीले नेपाल राष्ट्र बैंकमा समेत उजुरी हालेका छन् । राष्ट्र बैंकको नियमअनुसार गाडी नामसारी गरेको ७ देखि १० दिनभित्र बैंकले भुक्तानी गरिसक्नुपर्छ ।