सोमबार, माघ ३ २०७८ ०९:४१ AM

×

प्रदेश -४

images

फड्के पुलबाट कालीगण्डकी तर्दै नागरिक

स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बनाइएको बाँसको फड्के । यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् । रासस

images

फलेवास नगरपालिकाले ३० प्रतिशत अनुदानमा नगरवासीलाई अटोरिक्सा वितरण

बिहीबार ९ मंसिर २०७८ ०१:०० PM

पर्वत । फलेवास नगरपालिकाले नगरवासीलाई आवागमनमा सहज गराउन अनुदानमा अटोरिक्सा वितरण गर्ने भएको छ । नगरभित्रको ग्रामीण भेगमा बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दो, नियमित र गुणस्तरीय यातायातको पहुँच वि...

images

बारीबाटै गोलभेडा बिक्री हुँदा किसान खुसी

शनिबार २७ कात्तिक २०७८ ०३:५९ PM

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बनेका छन् ।  सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उन...

images

गण्डकी प्रदेशमा ३ हजार मेट्रिक टन धान क्षति

मङ्गलबार ९ कात्तिक २०७८ ०२:५१ PM

 गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ३ हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पुर्याएको छ । गण्डकी प्रदेशमा १ लाख १७ हजार १ सय ३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा...

images

माछापुच्छ्रे गाउँपालिकाका ५ वटा सहकारीबाट वार्षिक १८ लाख लिटर दूध बिक्री

बिहीबार १० भदौ २०७८ १०:५८ AM

कास्की । माछापुच्छ्रे  गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायि...

images

कालीगण्डकी डाइभर्सन विरुद्धमा गण्डकी प्रदेश, नरोकिए सङ्घर्षमा उत्रिने

सोमबार १४ असार २०७८ ११:३० AM

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्द...

images

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

आइतबार​ ३० जेठ २०७८ १०:५५ AM

पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।  गण्डकी प्रदेश सरकारको २०७४ साल फागुन २१ गते घिमिरे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । मुख्यमन्त्री पृ...

images

मादी गाउँपालिकाले व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

बुधबार २६ जेठ २०७८ १२:१९ PM

काठमाडौं । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर...

images

बागलुङमा जेठ १५ सम्म निषेधाज्ञा, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

बिहीबार ३० बैशाख २०७८ ०६:३५ PM

काठमाडौं । बागलुङमा जेठ १५ सम्म निषेधाज्ञा लम्बिएको छ । कोभिड नियन्त्रणमा चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लम्बाइएको हो ।  यसअघि यातायात, पसल र कार्यालयहरु बन्द रहेकोमा पछिल्लो पटकको निर्णयले बैंक तथ...