मङ्गलबार, कात्तिक २ २०७८ ०५:५९ AM

×
images

कीर्तिपुरमा भएकाे एभरेष्ट प्रिमियर लिग  (फाेटाेफिचर)

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रिओट्सले पहिलो जित हात पारेको छ।

ललितपुरले शुक्रबार भएको खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो। विराटनगरको भने यो लगातार तेस्रो हार हो।

पहिलो खेलमा ललितपुर प्याट्रियोस्टसले ३७ रनले र दोस्रो खेलमा चितवन टाइगर्सले ९ विकेटले विजय हात पारेको छ ।

शुक्रबार​ १५ असोज २०७८ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया