सोमबार, माघ ३ २०७८ ०९:०७ PM

×

बुधबार प्रतितोला सुनको मूल्य ४ सयले बढ्यो

images

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला  ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला  ४ रुपैयाँले बढेको हो । 

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला  ९२ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलाको  ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ पुगेको छ ।

बुधबार २८ पुस २०७८ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया