×

 मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित 

images

काठमाडौं । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले निर्वाचित भएका छन्। घलेले ८६१ मत पाएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७१३ मत ल्याएकी छन्।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्।
 

शनिबार ३१ बैशाख २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया