बिहीबार, मंसिर १६ २०७८ ०३:४९ PM

×

दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा पुस १ गतेदेखि हुने

images

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरियामा जानका लागि लिइने भाषा परीक्षा पुस १ गतेबाट सञ्चालन हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) शाखा ग्वार्कोले  सूचना जारी गर्दै आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने जनाएको हो ।

यसअघि भाषा परिक्षा पास गरेकाहरु रोजगारीका लागि बाँकी रहेकै बेला इपिएस शाखाले भने परिक्षाको मिति सार्वजनिक गरेको हो ।

शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ। उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ। 

आइतबार​ २८ कात्तिक २०७८ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया