डामिलानो इटालीयामा ५० प्रतिशत सम्म छुट अफर

शोरुम सञ्चालनमा आए देखिनै डामिलानो इटाली र रोसो ब्रुनेलो युवा पुस्ता माझ निकै रुचाइएको ब्राण्ड हो । यस ब्राण्डका उत्पादनहरु जुत्ता, लेडिज ब्याग, ट्रली , कम्प्यूटर ब्याग, सिलिङग ब्याग, छालाको बेल्ट, जेन्स पर्स आदी सामानहरु युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै आइरहेको सञ्चालकके भनाइ छ।

आर.पि. ग्रुपद्वारा दरवारमार्गको क्यापिटल मलमा संचालित डामिलानो इटालीया र रोसो ब्रुनेलोले ग्रीष्मकालीन सिजन शेल को अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीका बिभिन्न उत्पादनहरुमा ५०% सम्म छुट प्रधान गरिएको छ ।

विगतका दिनहरु जस्तै यस पटक पनि ग्राहकहरुको आवश्यकतालाई ध्या  नमा राखी सेल अफर ल्याएको व्यवस्थापक प्रकाश पौडेलले बताए ।

शोरुम सञ्चालनमा आए देखिनै डामिलानो इटाली र रोसो ब्रुनेलो युवा पुस्ता माझ निकै रुचाइएको ब्राण्ड हो । यस ब्राण्डका उत्पादनहरु जुत्ता, लेडिज ब्याग, ट्रली , कम्प्यूटर ब्याग, सिलिङग ब्याग, छालाको बेल्ट, जेन्स पर्स आदी सामानहरु युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै आइरहेको सञ्चालकके भनाइ छ।

विगतका दिनहरुमा भन्दा हालका दिनहरुमा खरिदकर्ताहरु ब्राण्डमा विशेष ध्यान दिने भएको हुँदा डामिलानो तथा रोसोले आफ्ना ग्राहकहरुलाई ०१ जुलाई २०१८ देखि ३१ जुलाई २०१८ सम्म सामानहरु खरिद गर्दा ५०% छुटको व्यवस्था गराइएको पौडेलले जानकारी दिए।