बिहीबार, मंसिर १६ २०७८ ०३:१३ PM

×
images

सफा मौसमले देखायो हिउँले भरिएका हिमाल

काठमाडौं । मौसम सफा भएसँगै हिमाल देखिन थालेका छन्। मंगलबार मौसम खुल्दा भक्तपुरको पर्यटकीय स्थलबाट लाङटाङ हिमाल, गणेश र जुगल लगायत विश्वको सर्वोच्च शिखर सगरमाथासमेत देखिन थालेका छन् ।

सोमबार २९ कात्तिक २०७८ ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया