दिव्य लघुवित्तले गर्यो कारोबार सुरु

भकुण्डेवेशीमा केन्द्रिय कार्यलय रहेको दिव्यमा सेञ्चुरी कर्मसियल बैङ्क संस्थापक लगानीकर्ता हो । संस्थाका अध्यक्ष जीवन भट्टराईले विपन्न वर्गमा जाने कर्जा बैङ्क तथा फाइनान्सले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थार्फत मात्र लगानी गर्ने नीति बनाउन पर्ने बताए ।

दिव्य लघुवित्त वित्तीय संस्थाल मङ्गलबारदेखि नमोबुबाट कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले वित्तीय संस्थाको उद्घाटन गरे ।

भकुण्डेवेशीमा केन्द्रिय कार्यलय रहेको दिव्यमा सेञ्चुरी कर्मसियल बैङ्क संस्थापक लगानीकर्ता हो । संस्थाका अध्यक्ष जीवन भट्टराईले विपन्न वर्गमा जाने कर्जा बैङ्क तथा फाइनान्सले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थार्फत मात्र लगानी गर्ने नीति बनाउन पर्ने बताए ।

राष्ट्र बैङ्कबाट मिति चालु आवको असार १९ गते वित्तीय कारोवार गर्ने ईजाज तपाएको यस वित्तिय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्तापूँजी ७ करोड ७० लाख रहेको छ ।