पुनर्निर्माण प्राधिकरणको सीर्इओमा पुनः ज्ञवाली

साढे दुई वर्षको अवधिमा ज्ञवाली पाँचौं पटकमा पुनः सिर्इअाे बनेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी ओली अघिल्लो कार्यकालमा पनि उनी सिइआ भएका उनी मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो ।

साढे दुई वर्षको अवधीमा ज्ञवाली पाँचौं पटकमा पुनः सिइओ बनेका हुन् । पहिलो सिइओ पनि पोखरेल थिए । अध्यादेशबाट गठन भएको प्राधिकरणमा पोखरेल पहिलो सिइओ नियुक्त भएपनि संसदबाट प्रतिस्थापन विधेयक समयमा पास नहुँदा खारेजीमा परेका थिए ।