×

दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय बनाउने कामनपाको तयारी 

images

काठमाडौं । काठमाडौं महानगपालिकका प्रमुख बालेन्द्र शाह (बालेन)ले दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय बनाउने बताएका छन् । 

आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय बनाउने बताएका हुन् ।

भाषा संरक्षणको लागि रञ्जना लिपिको समेत संरक्षण गर्ने बताइएको छ । त्यस्तै महानगरभित्रका विद्यालयमा १ देखि ८ कक्षासम्म नेवारी अर्थात् नेपाल भाषाको पनि पढाइलाई निरन्तरता दिने मेयर शाहले बताएका छन् ।

आइतबार​ ५ असार २०७९ ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया