×

काठमाडौं ७ मा घण्टीको अग्रता, मानुषी यमी परिन पछि

images

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले  अग्रता लिएका छन् ।

सो पार्टीका उमेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् । एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उमेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।
 

सोमबार ५ मंसिर २०७९ ०८:४३ AM मा प्रकाशित

प्रतिक्रिया