लक्ष्मी लघुवित्तले २६प्रतिशत नगद लाभांस दिने

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २६ दशमदव ३२ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीले चक्ता पुँजीको २६ प्रतिशतका दरले नगद लाभांस दिने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । लक्ष्मीको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र लागु हुुने छ ।