×
images

वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचनामाथि चल्यो डोजर  (फाेटाे फिचर)

काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचना हटाउन डोजरकाे प्रयाेग गरेकाे हाे। 

डोजर चलाउनुअघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो। महानगरकाे सूचना अटेर गरेका कारण नधिकृत रूपले सञ्चालनमा रहेका औषधिलगायतका पसलमा बाध्य भएर डोजर लगाएकाे महानगरले जनाएकाे छ। 

बिहीबार ६ असोज २०७९ ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया