×

पुँजी बजारको विकास गरिने

images

काठमाडाैं । सरकारले अर्थतन्त्रको मुहार भनेर चिनिने सेयर बजारलाई विकास गर्ने भएको छ ।

बजारमा देखिएका विकृतिलाई हटाउनुका साथै नयाँ नयाँ कम्पनीलाई सेयर बजारमा ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे बताएकी हुन् । 

मङ्गलबार १० जेठ २०७९ ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया