×

आईएमई–पेबाट नेपाल लाइफ इन्स्योरेन्सको किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

images

काठमाडौं । आईएमई–पेले आफ्ना ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ ।

आईएमई–पे एपको ‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ अफरअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता एपबाट तिर्ने सेवाग्राही सो मूल्यको ०.५ अर्थात् (अधिकतम २५०० सम्म) क्यासब्याक पाउनेछन् ।

साथै हरेक दिन १ जना विजेताले चन्द्रागिरी केबलकारको टिकट जित्नेछन् । 
 

बुधबार १५ असार २०७९ ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया