आइतबार​, असोज १० २०७८ ०९:१३ PM

×

योजना आयोगका उपाध्यक्ष पौडेलले प्रधानमन्त्रीबाट लिए शपथ

images

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाबाट सपथ ग्रहण गरेका छन् ।

सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका छन् । यस्तै आयोगका नवनियुक्त सदस्यहरुले उपाध्यक्षबाट सपथ लिएका छन् । 

बिहीबार १४ साउन २०७८ १०:४४ AM मा प्रकाशित

प्रतिक्रिया