×

बिस्तारै आफूले लगाएको कोट फेरौंः अर्थमन्त्री शर्मा

images

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आफूले लगाएको कोट फेरेर स्वदेशी उत्पादन लगाउन आग्रह गरेका छन् ।

'स्वदेशका दर्जनौं उद्योगले कपडा बताउँछन् । र, पनि नेपालीले विदेशी ब्रान्ड लगाएर बस्छन्', मन्त्री शर्माले भने, 'यो अभियान सरकारी क्षेत्रबाट सुरूवात गर्नुपर्छ । 

स्ववेशी कपड़ा उद्योगको विकासमा यो अभियान महत्वपूर्ण हुने उनको तर्क छ।

स्वदेशी कपडा उद्योगमार्फत रोगजारी सिर्जना गर्ने अभियान सरकारले लिएको छ । 

सोमबार १६ जेठ २०७९ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया