शहरमा फोहरको डङ्गुर, प्रधानमन्त्री भन्छन्– माक्स नलगाई हिँडे हुन्छ (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असार १६, साेमबार,१२:२३:PM  
शहरमा फोहरको डङ्गुर, प्रधानमन्त्री भन्छन्– माक्स नलगाई हिँडे हुन्छ (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश कार्यक्रमहरुमा भाषण गर्ने क्रममा भन्ने गरेका छन्, ‘काठमाडौं बासीले माक्स नलगाए पनि हुन्छ’ । काठमाडौं उपत्यकामा अब कुनै फोहर नहुने भन्दै माक्स नलगाई पनि हिँड् सकिन्छ भन्ने प्रधानमन्त्री ओलीको भनाई हो ।


तर, प्रधानमन्त्री ओलीले भने जस्तो काठमाडौं उपत्यकाका सडक गल्लीहरु माक्स नलगाई हिँड्न सक्ने अवस्थामा भने छैनन् । सडकका पेटी र चोकचोकमा थुप्रिएको फोहर हप्तादिन नभई उठ्दैन । सडकमा कुहिएर थ्रुप्रिएको फोहरको दुर्गन्धले मानिसलाई सहजरुपमा सास फेर्नसमेत मुस्किल हुने गरेको छ । 

 

काठमाडौंको मूख्य र व्यस्त शहर दरवारमार्ग, जहाँ थुप्रिएको फोहर झण्डै एकहप्तापछि बल्ल उठाइँदै छ । फोहर उठाउँदै गरेको केही तस्बिरहरुः

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');