भूकम्पले भत्किएको धरहरा यसरी बन्दै छ (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असार २०, शुक्रबार,११:३३:AM  
भूकम्पले भत्किएको  धरहरा यसरी बन्दै छ (फोटो फिचर)

काठमाडौं । वि.स. २०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनःनिर्माण भइरहेको छ । भत्किनुअघि ९ तले धरहहरा अब २२ तलाको बन्ने छ ।

 

यसै वर्षबाट निर्माण सुरु भएको धरहरा निर्माण सम्मपन्न गर्न ५ वर्ष लाग्ने निर्माण कम्पनीले जनाएको छ । यसको निर्माणको ठेक्का रमन जेभी नामक कम्पनीले लिएको छ । निर्माणाधीन धरहराको केही तस्बिर :


 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');