सहयोगी विकास बैङ्कले सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्र 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २३, साेमबार  
सहयोगी विकास बैङ्कले सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्र 

काठमाडौं । सहयोगी विकास बैङ्कले सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडलाई अनुुरोध गरेको छ ।

 

आईबार सिटिजन्स बैङ्कसंग एक्वायरका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको सहयोगीले सोमबार नेप्सेलाई एकिकृत कारोबार नहुन्जेलसम्म कारोबार रोक्न पत्राचार गरेको हो । 

 

सिटिजन्सको १०० रुपैयाँ बराबर सहयोगीको ९० रुपैयाँ हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) काय गरिएको छ । सहयोगीको मुख्य कार्यलय जनकपुरमा छ । सिटिजन्सले पनि सहयोगलाई एक्वायर गर्न एमओयू गरेको जानकारी दिएको छ । 
 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top