स्वावलम्बन लघुवित्त मर्जरमा जाने, बनायो समिति 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २५, बुधबार,१२:२४:PM  
स्वावलम्बन लघुवित्त मर्जरमा जाने, बनायो समिति 

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरमा जान समिति बनाएको छ ।

 

संस्थाले मर्जरमा जनाका लागि अन्य लुघवित्तसंग छलफल थाल्न सञ्चालक सतिशकुमार श्रेष्ठको संयोजकत्वमा ४ सदस्य समिति गठन गरेको जानकारी गराएको छ । 

 

नेपाल राष्ट्र बैङ्कको गाभ्ने र गाभिने नीतिलाई सहयोग पुर्याउनका लागि मर्जरमा जान समिति बनाएको संस्थाले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');