एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन (ई–क्यान) शैक्षिक मेला – २०७६ (फाेटाे फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार  
एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन (ई–क्यान) शैक्षिक मेला – २०७६ (फाेटाे फिचर)

एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन (ई–क्यान)को शैक्षिक मेलाको १३औं शृङ्खला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबार सुरु भएको मेला आइतबार सकिनेछ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको मेलामा ई–क्यानमा आबद्ध शैक्षिक परामर्श संस्थाको सहभागिता छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top