निक्षेप कर्जा सुरक्षण कोषको पुँजी १० अर्ब हुने, अर्थ र राष्ट्र बैङ्ले लगानी थपे 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,०५:३७:PM  
निक्षेप कर्जा सुरक्षण कोषको पुँजी १० अर्ब हुने, अर्थ र राष्ट्र बैङ्ले लगानी थपे 

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले पुँजी बढाएर १० अर्ब रुपैयाँ पुर्याउने भएको छ । कोषको पुँजी हाल ८ अर्ब रुपैयाँ छ ।

 

कोषको पुँजी बढाउन अर्थ मन्त्रालयले १ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ । यस्तै नेपाल राष्ट्र बैङ्कले २० करोड रुपैयाँ लगानी गर्ने सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटले जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');