दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन ९, बिहीबार,०४:४६:PM  
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ। हालै बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा खनाललाई नियुक्त गरेको हो । 

सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले खनाललाई अध्यक्षमा नियुक्त गरेको जाकारी गराएका हुन् । यसअघि उनी प्राधिकरणको निर्देशक हुन् । दिगम्बर झालाई हटाएपछि उक्त पद खाली थियो।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');