मुटुरोग सेवा विस्तार गर्दै शहीद गंगालाल हृदय केन्द्र

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ साउन ११, शनिबार,०३:४३:PM  
मुटुरोग सेवा विस्तार गर्दै शहीद गंगालाल हृदय केन्द्र

काठमाडौं । शहीद गंगालाल हृदय केन्द्रले सेवा विस्तार गरेको छ । अस्पतालले आकस्मिकका साथै वहिरंग सेवा सुरु गर्नका लागि नयाँ भवन निर्माणको काम सकेको छ ।

नयाँ भवन सञ्चालनपछि सेवा विस्तार हुने छ । नयाँ भवनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलले उद्घाटन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top