भृकुटीमण्डपमा सृजनशील उद्यमी मेला (फोटोफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार,०३:४४:PM  
भृकुटीमण्डपमा सृजनशील उद्यमी मेला (फोटोफिचर)

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा 'सृजनशील उद्यमी मेला २०७६' शुक्रबारदेखि सुरु भएको छ । मेलामा १९० स्टल छन् ।

मेलामा भारत र बङ्गलादेश पनि सहभागी छन् । मेलामा आउँदै गरेको तीजलाई लक्ष्य गरी महिलाहरुका लागि चाहिने साडी, गरगहना, चुरालगायत सबै सामान बिक्री तथा प्रर्दशनीका लागि राखिएका छन् ।

मेला सोमबारसम्म चल्ने आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top