बढ्न थालेका हुन् त पर्यटक ? (फोटो फिचरसहित)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ साउन २२, बुधबार,११:४०:AM  
बढ्न थालेका हुन् त पर्यटक ? (फोटो फिचरसहित)

काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिँदै छ । सरकारले त्यसका लागि आवश्यक तयारी गरिरहेको बताएको छ । पर्यटक पनि बिस्तारै बढ्दै गएका छन् । सरकारले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि नयाँनयाँ योजना सार्वजनिक गरिसकेको छ । 


देशविदेशमा नेपालको पर्यटकीय प्रवद्र्धनका कार्यक्रम सुरु हुन थालेका छन् । नयाँ पर्यटनमन्त्रीका रुपमा योगेश भट्टराई आइसकेपछि उनले नेपालको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न काम गर्ने बताइसकेका छन् । 


यसै सन्दर्भमा हामीले काठमाडौंका पाटन एवम् बौद्धनाथ स्तुपमा आएका पर्यटकका गतिविधि कैद गरेका छौं । हेर्नुहोस् केही तस्बिर :


नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');