उत्तरगङ्गा जलाशययुक्त आयोजना अघि बढाउन सरकारलाई सांसद पौडेलको माग 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार ,०१:४१:PM  
उत्तरगङ्गा जलाशययुक्त आयोजना अघि बढाउन सरकारलाई सांसद पौडेलको माग 

काठमाडौं । सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजना सक्दो छिटो अघि बढाउन सरकारसँग माग गरेका छन् । 

संसदको आइतबार शून्य समयमा बोल्दै पौडेलले यस्तो माग गरेका हुन् । उनले बागलुङको ढोरपाटन पर्ने गरी आयोजना अघि बढाउन छिट्टै प्राविधिक र अध्ययन पूरा गर्न माग गरे । 

८२८ मेगावाटको उक्त जलाशययुक्त परियोजना अन्योलमै छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप