हङकङमा सुनको मूल्य घट्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार,०४:०१:PM  
 हङकङमा सुनको मूल्य घट्यो

हङकङ । हङकङमा सोमबार सुन प्रतिटायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।    
    
चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।    
    
हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।    रासस/सिन्ह्वा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top