सिङगटी हाइड्रोले साढे ४३ करोडको आईपीओ निष्कासन गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,११:५२:AM  
सिङगटी हाइड्रोले साढे ४३ करोडको आईपीओ निष्कासन गर्ने 

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित सिङगटी हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा २३ मेगावाटको सिंङगटीखोला आयोजना निर्माण गरिरहेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');