कम्बोडिया र बहराइनमा भ्रमण वर्षको प्रचार तीव्र

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०२:५५:PM  
कम्बोडिया र बहराइनमा भ्रमण वर्षको प्रचार तीव्र

काठमाडौं । भ्रमण वर्ष २०२० को प्रचार प्रसारलाई देशबाहिर तीव्र पारिएको छ । अहिले कम्बोडिया र बहराइनमा बस्ने नेपालीहरुले आआफ्नो किसिमले भ्रमण वर्षको प्रचार गरिरहेका छन् । 

त्यहाँ बस्ने नेनेपाली समुदायले भ्रमण वर्षको लोगोसहितको टी–र्सट लगाएर तथा नेपालको झण्डासहित समुद्री किनारमा प्रचार प्रसार गरिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो सामाजिक सञ्जालमा ती दुवै देशमा गरिएको प्रचार प्रसारको फोटो सेयर गर्दै उनीहरुलाई धन्यवाद दिएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');