काठमाडौं । नेपाल एलपी ग्यासको अध्यक्षमा पुनः गोकुल भण्डारी निर्वाचित भएका छन् । संघको २४ औं साधारण सभा तथा ९ औं अधिवेशनले भण्डारीको अध्यक्षमता १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, शिवप्रसाद घिमिरे, उपाध्यक्षमा शंकर श्रेष्ठ, मनोजकुमार दास, महासचिव दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, सचिवमा धर्मराज बर्तौला र सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल, बाबुराम पोखरेल, योगेश घिमिरे, सुदिप घिमिरे र अमित अग्रवाल चयन भएका हुन् ।
थप
expand_moreकम
expand_less