सभामुख कृष्णबहादुर महराले दिए राजीनामा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार,०१:३३:PM  
सभामुख कृष्णबहादुर महराले दिए राजीनामा

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । नेकपा सचिवालयको बैठकले महरालाई तत्कालै राजीनामा दिन सुझाव दिएसँगै उनले विज्ञप्ति जारी गरेर राजीनामा दिएका हुन् ।

महरामाथि संसदकै कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । महराले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');