सनराइज बैंकको साधारणसभा कात्तिक १५ मा १५.८० प्रतिशत लाभांश पारित गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १७, शुक्रबार,११:४०:AM  
सनराइज बैंकको साधारणसभा कात्तिक १५ मा १५.८० प्रतिशत लाभांश पारित गर्ने 

काठमाडौं । सनराइज बैंकको १२ औं साधारणसभा कात्तिक १५ गते हुने भएको छ । सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश पारित गर्ने छ । 

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत अर्थात ८१ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ५.८० प्रतिशत अर्थात ४७ करोड २८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');