नेपाल राष्ट्र बैंकका ३ विभाग स्थान्तरण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १७, शुक्रबार,०३:५६:PM  
नेपाल राष्ट्र बैंकका ३  विभाग स्थान्तरण

काठमाडौँ नेपाल राष्ट्र बैंकले तीन विभाग स्थान्तरण गरेको छ । राष्ट्र बैंकले अनुसन्धान विभागलाई गैरआवासीय नेपाली संघको भवन वालुवाटारमा सारेको छ । यसअघि अनुसन्धान विभाग राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोकमा रहेको थियो । त्यस्तै, विकास बैंक सुरिवेक्षण विभागलाई राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोकमा सारिएको छ । यसअघि यो विभाग राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा थियो ।

त्यस्तै,वित्त कम्पनी सुपरिवेक्षण विभागलाई गैरआवासीय नेपाली संघको भवन वालुवाटारमा सारिएको छ । यसअघि वित्त कम्पनी विभाग राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');