स्मार्ट टेलिकमको ठेक्का तोडिएपछि नेपाल टेलिकमलाई दिने मन्त्रिपरिषदको निर्णय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक ८, शुक्रबार,१२:१६:PM  
 स्मार्ट टेलिकमको ठेक्का तोडिएपछि नेपाल टेलिकमलाई दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । कर्णाली र सदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन स्मार्ट टेलिकमले पाएको ठेक्का तोडिएपछि उक्त ठेक्का नेपाल टेलिकमलाई दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मन्त्रिपरिषदको कात्तिक ५ गते बसेको बैठकले उक्त ठेक्का नेपाल टेलिकमलाई दिन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने हो । प्राधिकरणकको ठेक्का तोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै पुगेको स्मार्ट टेलिकम सर्बोच्च अदालत गएको थियो । बिहीबार अदालतले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेपछि प्राधिकरण तथा सरकारलाई वैकल्पिक बाटो अपनाउने बाटो खुलेको प्राधिरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');