आज भाइटिका, ११ बजेर ५५  मिनेट उत्तम साइत 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १२, मङ्गलबार,०७:५८:AM  
आज भाइटिका, ११ बजेर ५५  मिनेट उत्तम साइत 

आज यसबर्षको भाइटिकाको दिन । भाइटिकाको साइत ११ बजेर ५५ मिनेटमा उत्तम भाइटिका साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । घर घरमा दिपावली मनाएर तिहार पर्वलाइ उर्षोउल्लासको पर्वका रुपमा मनाइने गरिन्छ । 

हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार अर्थात यमपन्चकको अन्तिम दिन आज भाइ टिका मुलुकभर भाइ पुजा गरी मनाइदैछ ।  भाइटिका दिन दिदि बहिनीले दाजुभाइहरुको निधारमा दिर्गायु र प्रगतीको कामना गर्दै सप्तरंगी टिका लगाउने गर्छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');