महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, डिल्लीबजार कारागारमा राखिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १८, साेमबार,०५:३२:PM  
महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, डिल्लीबजार कारागारमा राखिने

काठमाडाैं । महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश काठमाडौं । जिल्ला अदालत काठमाडौंले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार आरोप लागेका पुर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।

थुनछेक बहससकिए पछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो । महरालाई डिल्लीबजार कारागारमा लगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');