एनएमबी बैंकको सेयर कारोबार खुला,ओम डेभलपमेन्टको सेयर सूचिकृत 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,११:२६:AM  
एनएमबी बैंकको सेयर कारोबार खुला,ओम डेभलपमेन्टको सेयर सूचिकृत 

काठमाडौं । एनएमबी बैंकको सेयर कारोबार खुला भएको छ । ओम डेभलपमेन्ट बैंकलाई मर्जको प्रक्रिया सुरु भएपछि एनएमबीको सेयर कारोबार रोक्का थियो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ओमको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर कारोबारका लागि बिहीबार सूचिकृत गरेको छ । 
नेप्सेले कारोबार रेन्ज प्रतिकित्ता ३५१ रुपैयाँ तोकेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');