ठगी आरोपमा व्यवसायी रुप ज्योती पक्राउ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०९:४०:PM  
ठगी आरोपमा व्यवसायी रुप ज्योती पक्राउ 

काठमाडौं । ठगीको आरोपमा व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिलाइ प्रहरी पक्राउ गरेको छ । ठूला हाउजिङ कम्पनीसँग जोडिएर विभिन्न व्यक्तिलाइ ठगी गरेको मुद्धामा ज्योती पक्राउ परेका हुन् । उनलाइ महानगरीय प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। 

उनलाइ जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');