यसरी हुदैछ दशरथ रंगशालामा सागकाे तयारी (फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,१२:२३:PM  
यसरी हुदैछ दशरथ रंगशालामा सागकाे तयारी (फाेटाे फिचर)

२०७२ को भुकम्पले भत्काएको रंगशालामा ४ बर्ष पछि पहिलो अन्तर्राष्ट्रिय टुनामेन्ट नेपाल र कुवेतबीच मंसिर ३ गते हुने तय थियो । तर, रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भइनसकेको कारण सो खेल भुटानमा सर्ने भएको छ । रंगशाला निर्माणमा ढिलाई हुदा नेपाल र कुवेतबीच हुने प्रतिस्पर्धाको मज्जा नेपाली दर्शकले लिन नपाउने भएको छ ।

यो सँगै नजिकिदै गरेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पनि रंगशाला पुर्णनिर्माण हुनेमा शंका उत्पन्न हुन लागेको छ । मंसिर १५ देखि २५ गतेसम्म सञ्चालन हुने सागलाइ लक्षित गरेर निर्माण भईरहेको रंगशाला । 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');