प्रदेश संकेत सहितको नम्बर प्लेट अनिवार्य राख्न यातायात विभागको निर्देशन  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ९, साेमबार,०८:५८:AM  
प्रदेश संकेत सहितको नम्बर प्लेट अनिवार्य राख्न यातायात विभागको निर्देशन  

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीधनीलाई प्रदेश संकेत सहितको दर्ता नम्बर सवारीको अगाडी तल र माथि गरी दुई लाइनमा र पछाडी तल र माथि गरी तीन लाइनमा अनिवार्य राख्न सूचना जारी गरेको छ । 

सो अनुसार नम्बर प्लेट नराखिएको पाइए कानून बमोजिम कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');