यसरी हुदैछ साग उद्घाटन तयारी (फोटो फिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ मङ्सिर १०, मङ्गलबार,०३:४९:PM  
यसरी हुदैछ साग उद्घाटन तयारी (फोटो फिचर) 

आगामी मंसिरबाट १५ बाट काठमाडौंमा शुरु हुनलागेको १३ औं दक्षिण एसियाली खेलकुदको लागि भौतिक तयारी लगभग अन्तिम चरणमा पुगेको छ । आजबाट उद्घाटन समारोहका लागि तयारी कार्य शुरु गरिएको छ ।

जस लागि सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यायलका विद्यार्थीलगायत सांस्कृतिक समुहले प्रस्तुतिका लागि तयारी शुरु गरेका छन । उद्घाटन समारोहमा कुक्ति मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य लगायतले आफ्नो प्रस्तुति दिने छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');