पर्यटकीय शहर पोखरामा यसरी भयो भ्रमण वर्षको उद्घाटन(फोटोफिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस १६, बुधबार,०९:२८:PM  
पर्यटकीय शहर पोखरामा यसरी भयो भ्रमण वर्षको उद्घाटन(फोटोफिचर)

गण्डकी प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरेको छ । उद्घाटन कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेश वन उध्योग पर्यटन तथा वातावरण मन्त्री बिकास लम्सालले स्वागत गरेका थिए ।कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सांस्कृतिक नृत्य  प्रस्तुत गरिएको थियो

तस्विर : राधी कँडेल/ पाेखरा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top