यसरी बन्दैछ भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला(फाेटाेफिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ ५, आइतबार ,१०:३९:AM  
यसरी बन्दैछ भरतपुरमा अन्तर्राष्ट्रिय  क्रिकेट रंगशाला(फाेटाेफिचर)

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।

रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य छ । अहिले रंगशालाको ५० प्रतिशतभन्दा बढि काम भइसकेको छ । 

c                ततस्विरः सिताराम कट्टेल(धुर्मस)को फेसबुकबाट

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top