विद्युत उत्पादन र वितरण नराेक्न विद्युत उत्पादकलाइ इपानकाे आग्रह

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०३:२०:PM  
विद्युत उत्पादन र वितरण नराेक्न विद्युत उत्पादकलाइ इपानकाे आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) नेपालले विद्युत् उत्पादन नरोक्न आग्रह गरेको छ । कोरोना भाइरसको संकमणका बेला इपानले विद्युत् उत्पादकहरुलाइ उत्पादन निर्वाध रुपमा सुचारु राख्न आग्रह गरेको हो ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले विपदका समयमा ऊज्यालो र ऊर्जा निरन्तर उत्पादन गर्ने र दिन आग्रह गरेका छन् । कोरोना भाइरसको कारण अहिले सरकार र निजी क्षेत्रबाट निर्माणधीन जलविद्युत आयोजना ठप्प छन् ।

चालू आर्थिक वष २०७६/०७७ मा विद्युत उत्पादन लक्ष्य लिइएका आयोजना पनि सम्पन्न हुन नसक्ने स्थितिमा छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top