राहात कोषमा नेपाल बैंकको १ करोड 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,११:३४:AM  
राहात कोषमा नेपाल बैंकको १ करोड 

काठमाडौं । नेपाल बैंकले सरकारले स्थापना गरेको राहात कोषमा १ करोड रुपैयाँ दिने भएको छ ।

 कोरोना भाइरसबाट जोगाउन सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए । सरकारले आइतबार ५० करोड रुपैयाँ राखेर राहात कोष स्थापना गरेको हो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top